राज कुमार श्रेष्ठ

राज कुमार श्रेष्ठ

सूचना प्रविधि अधिकृत (सातौं)

 सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोगमार्फत नगरपालिकाको सेवा प्रवाहलाई डिजिटल, पारदर्शी, सुरक्षित तथा नागरिकमैत्री बनाउन सूचना प्रविधि शाखाले कार्य गर्दै आएको छ साथसाथै अन्य कार्यलय व्यवस्थापन, वेबसाइट सञ्चालन, नेटवर्क तथा सर्भर व्यवस्थापन, साइबर सुरक्षा, सूचना प्रणाली विकास तथा ई–शासन (E-Governance) प्रवर्द्धनका कार्यक्रमहरु यस शाखा मार्फत संचालन हुँदै आएका छन  ।